२१ असार २०८३, आइतबार

कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

बैशाख ७, २०८३
काठमाडौं
कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
फाइल फोटो

नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ ।

यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ ।

दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो ।

प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ ।

सोही दिन ४-५ बजेसम्म मतदान हुने र मतदान सकिएपश्चात् मतगणना गरेर नतिजा सार्वजनिक गर्ने उल्लेख छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्