०३ साउन २०८३, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख १०, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । 

यसलाई मन्त्रिपरिषद्को नियमित बैठक भनिएको छ । बैठकबाट केही महत्वपूर्ण प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ । 

बुधबार मात्र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका थिए ।

हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैंसँग राखेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्