२५ असार २०८३, बिहीबार

रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

बैशाख १७, २०८३
काठमाडौं
रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । 

रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ । 

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप भिरबाट अन्दाजी ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको रोल्पा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्