०१ साउन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

बैशाख १८, २०८३
काठमाडौं
राष्ट्रपति पौडेलले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् ।

उनले शुक्रबार साँझ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्‍बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेल पौडेलले बिहीबार सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्