०५ साउन २०८३, मंगलबार

वनस्थलीमा रास्वपा सचिवालय बैठक

बैशाख २०, २०८३
काठमाडौं
वनस्थलीमा रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो सचिवालय बैठक बसेको हो ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्