२६ असार २०८३, शुक्रबार

दीपक भट्ट र सुलभ अग्रवालमाथि १२ दिन म्याद थप

बैशाख २३, २०८३
काठमाडौं
दीपक भट्ट र सुलभ अग्रवालमाथि १२ दिन म्याद थप

सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ ) मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि १२ दिन म्याद थप भएको छ । 

विशेष अदालत काठमाडौंका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले म्याद थपको निर्णय गरेको हो ।

भट्टको हकमा पाँचौं पटक र अग्रवालको हकमा छैटौं पटक १२/१२ दिनको म्याद थप भएको विशेष अदालत प्रशासनले जनाएको  छ। 

salt training

कमेन्ट गर्नुहोस्