२६ जेठ २०८३, मंगलबार

मुक्तिनाथ क्षेत्रको हिउँमा फसेका २ पर्यटकको सकुशल उद्धार​

बैशाख २४, २०८३
काठमाडौं
मुक्तिनाथ क्षेत्रको हिउँमा फसेका २ पर्यटकको सकुशल उद्धार​

मुक्तिनाथ क्षेत्रमा परेको हिउँमा फसेका २ जना पर्यटक सकुशल उद्धार​ गरिएको छ ।​ 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१, थोराङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको हिउँमा फसेका उनीहरूलाई नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले उद्धार गरेको हो ।

उनीहरूलाई मंगलबार राति सकुशल उद्धार गरिएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्