२६ जेठ २०८३, मंगलबार

जावलाखेलमा रास्वपा सांसदलाई दुई दिने प्रशिक्षण [तस्वीरहरू]

बैशाख २६, २०८३
काठमाडौं
जावलाखेलमा रास्वपा सांसदलाई दुई दिने प्रशिक्षण [तस्वीरहरू]

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रशिक्षण कार्यक्रम शुरू भएको छ। भोलिसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा शुरू भएको हो । 

पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन्।

भोलि समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्