२१ असार २०८३, आइतबार

अब नापी र मालपोतको काम पालिकामा एउटै कार्यालयबाट हुने

बैशाख २८, २०८३
काठमाडौं
अब नापी र मालपोतको काम पालिकामा एउटै कार्यालयबाट हुने

सरकारले मालपोत र नापी कार्यालयलाई एकीकरण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्‌मा वाचन गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ ।

यस्तो एकीकृत सेवा स्थानीय तहमा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

'नापी र मालपोललाई एकीकृत गरी सबै स्थानीय तहमा जग्गा प्रशासन सेवा विस्तार गरिनेछ,' सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्