२४ असार २०८३, बुधबार
प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री उपस्थित नभएपछि संसद्‌मा विपक्षी दलहरूको अवरोध [तस्वीरहरू]

बैशाख ३०, २०८३
काठमाडौं
प्रधानमन्त्री उपस्थित नभएपछि संसद्‌मा विपक्षी दलहरूको अवरोध [तस्वीरहरू]

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभएको भन्दै उनीहरूले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रस्ताव पेस गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएका थिए। त्यसपछि प्रतिपक्षीले टेबुल ठोकेर उनीहरूले प्रधानमन्त्री चाहियो भन्दै सदन अवरोध गरेका हुन् ।

अहिले सभामुख र विपक्षी दरका सांसदहरूबीच सवाल जवाफ चलिरहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा मागसमेत गरे । उनीहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए ।

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्