२५ जेठ २०८३, सोमबार

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

जेठ ४, २०८३
दाङ
किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

दाङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका- ४​ मौरीघाट बस्ने ५० वर्षीय प्रेमबहादुर विक छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्