189 shares
मन्त्रिपरिषद् बैठक शुरू भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक केही बेर अघिबाट शुरू भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बैठक जारी छ ।