२४ जेठ २०८३, आइतबार

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेद्वारा बादलको नेतृत्वमा कार्यदल गठन

जेठ १०, २०८३
काठमाडौं
निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेद्वारा बादलको नेतृत्वमा कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

पार्टीका एक पदाधिकारीका अनुसार कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समयसीमा दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्