२६ जेठ २०८३, मंगलबार

महादेव खोलामा डुबेर बालकको मृत्यु

जेठ १४, २०८३
सिन्धुपाल्चोक
महादेव खोलामा डुबेर बालकको मृत्यु

सिन्धुपाल्चोकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मेलम्ची नगरपालिका-२ स्याङथान टोल बस्ने सोही नगरपालिका-१२ थाक्ले घर भएका ११ वर्षीय रोमन तामाङको सोही ठाउँस्थित महादेव खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्