359 shares
सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार ६ निकायलाई मर्जर गर्ने, ६ निकाय हस्तान्तरण हुने, १८ निकायलाई पुनरसंरचना गरिने छ ।