
सरकारले तीन ठुला कोरिडोरका लागि ६ अर्ब २५ करोड बिनियोजन गरेको छ ।
शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णाली कोरिडोर, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब २५ करोड विनियोजन गरेको बताएका हुन् ।