१९ असार २०८३, शुक्रबार

कर्णाली, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब बजेट विनियोजन

जेठ १५, २०८३
काठमाडौं
कर्णाली, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब बजेट विनियोजन

सरकारले तीन ठुला कोरिडोरका लागि ६ अर्ब २५ करोड बिनियोजन गरेको छ । 

शुक्रबार संघिय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णाली कोरिडोर, कलिगण्डकी र कोशी कोरिडोरका लागि ६ अर्ब २५ करोड विनियोजन गरेको बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्