२३ जेठ २०८३, शनिबार

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

जेठ २१, २०८३
काठमाडौं
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

अर्जुनधारा नगरपालिका-११ बस्ने ४४ वर्षीय सागर भन्ने डम्बर हस्दाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित हिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्