२१ असार २०८३, आइतबार

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवक पक्राउ

असार २०, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवक पक्राउ

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ बस्ने २६ वर्षीय रमन भनिने रामलाल योञ्जन छन्।

उनी २०८२ भदौ २४ गते जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालय, काठमाडौंबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दाका प्रतिवादी रहेका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्