०८ साउन २०८३, शुक्रबार

कोलम्बियाबाट ल्याइएको ४.२५८ केजी कोकिनसहित दुई विदेशी पक्राउ

साउन ४, २०८३
काठमाडौं
कोलम्बियाबाट ल्याइएको ४.२५८ केजी कोकिनसहित दुई विदेशी पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिलिकनमा मिसाएर कोलम्बियाबाट नेपाल ल्याइएको ४.२५८ किलोग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तरल (लिक्विड) कोकिनलाई सिलिकनमा मिसाएर नेपाल भित्र्याइएको अवस्थामा ४.२५८ किलोग्राम कोकिन बरामद गरिएको हो । 

उक्त घटनामा संलग्न रहेको आरोपमा दुई विदेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकाबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्