०७ साउन २०८३, बिहीबार

बलात्कार आरोपमा एक जना पक्राउ

साउन ५, २०८३
कैलाली
बलात्कार आरोपमा एक जना पक्राउ

कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका ३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरी छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जाएको छ ।

राहुलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्