०१ साउन २०८३, शुक्रबार

दीपिकाको यस्तो फोटोसुट बन्यो भाइरल

कात्तिक २०, २०७४
दीपिकाको यस्तो फोटोसुट बन्यो भाइरल
बलिउडकी डिम्पल अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह जब साथ साथ देखिन्छन् । तब उनीहरुको प्रेमको बारेमा कुरा चल्न थाल्छ । सबैको यही प्रश्न हुन्छ कि, दिपिका र रणवीर कहिले बिहे गर्छन् ।
जब उनलाई म्यागेजिनको फोटोसुटका लागि सोधियो, उनले बिहे र उमेरलाई जोडेर धारणा बनाउन नहुने तर्क राखिन् । ‘यसै पनि मान्छेले ४० वर्षमा पनि बिहे गर्न सक्छन्, २२ वर्षको उमेरमा पनि बिहे गर्न सक्छन् । व्यक्तिगत रुपमा म अझै बिहेका लागि तयार छैन ।’ उनले भारतीय मिडियालाई बताइन् ।
उनलाई सोधियो, लङ डिस्टेन्स रिलेसनसम्बन्धी के धारणा छ? उनले भनिन्, ‘मलाई अनुभव छैन । त्यसैले पनि म बताउन सक्दिन ।’ उनले फिल्मफेयर म्यागेजिनका लागि फोटोसुट गराएकी थिइन् । केही तस्वीरहरु उनले इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्