
काठमाडौं, १५ असार– रुसमा जारी विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लागेको छ । बिहीबार साँझ भएको समूह एचको खेलबाट कोलम्बिया समूह विजेता र जापान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेसँगै विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीहरुको टुङ्गों लागेको हो ।
समूहको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका र तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका टोली यस्ता छन् ।
समूह ए
विजेताः उरुग्वे
उपविजेताः रसिया
बाहिरिएकाः साउदी अरेबिया र इजिप्ट
समूह बी
विजेताः स्पेन
उपविजेताः पोर्चुगल
बाहिरिएकाः इरान र मोरोक्को
समूह सी
विजेताः फ्रान्स
उपविजेताः डेनमार्क
बाहिरिएकाः पेरु र अस्ट्रेलिया
समूह डी
विजेताः क्रोएशिया
उपविजेताः अर्जेन्टिना
बाहिरिएकाः नाइजेरिया र आइसल्याण्ड
समूह ई
विजेताः ब्राजिल
उपविजेताः स्विट्जरल्याण्ड
बाहिरिएकाः सर्बिया र स्विट्जरल्याण्ड
समूह एफ
विजेताः स्वीडेन
उपविजेताः मेक्सिको
बाहिरिएकाः दक्षिण कोरिया र जर्मनी
समूह जी
विजेताः बेल्जियम
उपविजेताः इग्ल्याण्ड
बाहिरिएकाः ट्युनिसिया र पानामा
समूह एच
विजेताः कोलम्बिया
उपविजेताः जापान
बाहिरिएकाः सेनेगल र पोल्याण्ड