रजाइँ
समृद्धिका तगारा
Barriers to Prosperity
निर्वाचन विशेष
युनिकोड
राजनीति
विश्लेषण
सम्पादकीय
आलेख
अन्तर्वार्ता
सुशासन
खोज/विशेष
खाेज
फिचर
टिप्पणी
विश्व/प्रवास
अर्थ
बैंक/शेयर
उपभोक्ता
अर्थ विविध
मनाेरञ्जन
साहित्य
संगीत
सिनेमा
खेलकुद
जीवनशैली
संस्कार
स्वास्थ्य
लोकान्तर टीभी
फिचर भिडियो
राजनीति
ट्रेन्डिङ
२४ घण्टा
ट्रेन्डिङ
२४ घण्टा
३१ असार २०८३, बुधबार
साहित्य
1
shares
प्रेमील गजल – टुट्यो नीद बेचैन पा-यौ तिमीले
कुमार चौलागाई
कात्तिक २०, २०७४
गजल
टुट्यो नीद बेचैन पा-यौ तिमीले
लुट्यौ चैन जम्मै निखार्यौ तिमीले ।
सधै चित्त तड्पेर आनन्द जल्छ
विनाफूल सौन्दर्य सार्यौ तिमीले ।
झझल्का फिंजाएर बाटाहरूमा
दियौ व्यर्थ पीडा तिखार्यौ तिमीले ।
वसन्ती छटामा छ माधुर्य भन्थें
मिल्यो बालुवा झैं थुपार्यौ तिमीले ।
छ हाँडी निकै तातिएको जले झैं
जुनेलो बनाई उफार्यौ तिमीले ।
सबै सोंच खायौ निकम्मा बनायौ
ममा व्यर्थ चिन्ता उमार्यौ तिमीले ।
बहर ( मुतकारिब मुसम्मन सालिम
)
गजलकार नारद गौतम
ट्रेन्डिङ समाचार
ताजा खबर
सशस्त्रमा ‘लहरो तान्दा पहरो’ : सईले खोले तस्करीको सञ्जाल, बयानमै पोले हाकिमहरूको नाम
सञ्चारगृहबाहिर शङ्कास्पद गाडी : मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास, निष्पक्ष छानबिन गर्न रास्वपाको माग
काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख मार्ग बन्द, लामो दूरीका सवारीसाधन बसपार्कमै रोकिए
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष कैद, बालकृष्ण खाणलाई २ वर्ष, कसलाई कति सजाय ? [विवरणसहित]
सरकारको कडा विज्ञापन नीति– पारदर्शिता अनिवार्य, दुःख-पीडा र शोकको व्यापारमा बन्देजसम्म
सबै
स्वास्थ्य मन्त्रालय मातहत करारमा कर्मचारी राख्दा कडा नियम लागू, खुला प्रतिस्पर्धा अनिवार्य
६ लाख घुससहित इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ
एमालेले संसद्मा भन्यो- अखिलका कार्यकर्ता सिंहदरबार जलाउन आएका थिएनन्
सामाजिक सञ्जालको ट्रोल सहन नसकेर दुई पटक आत्महत्या गर्न खोजेँ- सांसद सीता थपलिया
कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिए, सुदूरमा एमाले मन्त्री बर्खास्त
सबै
कमेन्ट गर्नुहोस्
सम्बन्धित खबर
सबै
डा. मित्रबन्धु पौडेलको पुस्तक लोकार्पण
लोकान्तर संवाददाता
असार २६, २०८३
वरिष्ठ स्रष्टा गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति लोकार्पित
लोकान्तर संवाददाता
असार २८, २०८३
‘मृत्युगञ्जको मौनता’ लिएर आए केशव निमेष
लोकान्तर संवाददाता
असार २७, २०८३
कविता : ऊ जलिरहेको छ
लोकेश जोशी
असार २९, २०८३