अनुष्का शर्माले निर्देशन गरेको फिल्म फिल्लौरीको नयाँ गीत दम दम रिलिज भएको छ । अनुष्का शर्माले ट्वीटर मार्फत गीतको लिंक शेयर गरेकी छिन् । यो फिल्मको पहिलो गीतसमेत हो ।
यो गीतमा अनुष्का तथा दलजीत देखिन्छन् । यो गीत सूफी गीत हो ।
यो गीतलाई अनविता दत्ताले लेखेकी हुन् । रोमी, विवेक हरिहरनले यो गीतमा आवाज दिएका छन् । फिल्म फिल्लौरीको ट्रेल केही दिन पहिला मात्र रिलिज भएको थियो ।