×

NMB BANK
NIC ASIA

काठमाडौं– सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता  विना कुनै निष्कर्ष टुंगिएको छ । 

Muktinath Bank

सरकारले वार्तामा बोलाएर असम्बेदनशीलता देखाएको वार्तामा संलग्न डा. केसीका सहयोगीले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केसीका सहयोगी वरिष्ठ अधिकारी सुरेन्द्र भण्डारीले सरकार सरकार केसीका माग प्रति असम्बेदनशील र गम्भीर नभएका कारण वार्ता असफल भएको बताए । 


Advertisment
Nabil box
Kumari

उनले भने,‘केसीको माग प्रति सरकार प्रवेश गर्न चाहेन, विभिन्न समयमा वार्तामा बोलाउने र झुक्याउने काम मात्र गर्यो‍ जसका कारण वार्ता असफल भयो ।’

Vianet communication

अब उहाँको अनसन कसरी अगाडि बढ्छ भन्ने केसीले निर्णय गर्ने उनले बताए । 

‘हामीले २२ बुँदामा संशोधन दियौं तर आज उहाँहरु यो विषयमा प्रवेश नै गर्नुभएन, उहाँहरु सैद्धान्तिक कुरामा प्रवेश गर्न नै चाहनु भएन’भण्डारीले भने,‘सरकार अलिकति पनि संवेदनशील भएन ।’

सकेसम्म दबाउने, दुईतिहाइ बहुमतको दम्भ देखाउने नागरिकका इस्यु्हरुमा अमर्यादीत रुपमा सरकार पेश भएका कारण वार्ता असफल भएको भण्डारीले बताए । 

तर सरकारी पक्षले भने संसदीमा पुगेको विधयकका बारेमा यही संशोधन गर्नुपर्छ भन्ने गोविन्द केसी पक्षको अडानने वार्तामा कुरा नमिलेको बताए । 

सरकारी टोलीका सदस्य शिक्षा सचिव खगराज बरालले सार्वभौम संसदमा पुगेको विषय संसदीय प्रकृयाबाट अगाडि बढ्नु पर्ने विषयमा यहाँ बसेर निर्णय गर्न नसकिने बताए । 

डा. केसी चिकित्सा क्षेत्रको सुधारको माग राखि २६ दिन देखि अनशनमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x