२८ असार २०८३, आइतबार

सलमानसँग नजिकिएकी एमी ज्याक्सन को हुन् ?

कात्तिक २०, २०७४
सलमानसँग नजिकिएकी एमी ज्याक्सन को हुन् ?
सलमान खानसँग एमी ज्याक्सन हालसालै केही स्थानमा सँगसँगै देखा परेकी छिन् ।

सन् २०१७ को लागि बीइंग ह्यूमनको क्याम्पेनको शूटमा पनि उनीहरुसँग देखिएका थिए । उसो त सलमानका साथ एमी को सहयात्रा ‘फ्रिकी अली’को लागि हो । यो सलमानको आफ्नै प्रोडक्सन थियो जसमा एमीले नजाजुद्दीन सिद्दीकीको साथमा गरेकी थिइन् ।

यस अघि एमीलाई दबंग खानको अपोजिट एक फिल्मका अफर मिलेकोको थियो । जसमा दोस्रो बाधा अनुसार पाएकी थिइनन् । त्यसपछि उनले लगातार सलमानले गरेको अफरलाई स्विकार गर्दै आएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दबंग ३को मुख्य भूमिकामा देखा पर्ने सम्भावना रहेको छ ।

सलमानपनि एमीको विषयमा सकारात्मक रहेको बताएका छन् । जसको उदाहारण फ्रीकी अलीमा उनले तुम ही तो मेरी दोस्त है नामक गीत गाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्