×

NMB BANK
NIC ASIA

बिर्सने बानी छ भने अल्जाइमर रोग लागेको हुनसक्छ– डा. कंडेल [भिडियोसहित]

असोज ५, २०७५

NTC
Premier Steels

काठमाडौं– आज विश्व अल्जाइमर चेतना दिवस । ‘रिमेम्बर मि’ अर्थात मलाई सम्झ भन्ने नाराका साथ विश्वभर आज यो दिवस मनाइदैं छ ।

Muktinath Bank

अल्जाइमर रोग बारेमा जनचेतना फैलाउन हरेक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर महिनाको रुपमा लिइन्छ । यसै दिवसको अवसरमा हामीले लोकान्तर हेल्थ शोमा पाटन अस्पतालका ज्येष्ठ नागरिक तथा अल्जाइमर रोज विशेषज्ञ डा.रमेश कँडेलसँग कुराकानी गरेका छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कहिलेकाँही हामी सामान्य कुरा पनि बिर्सिरहेका हुन्छौं । आफ्नै हातमा भएको सामान कहाँ पर्‍यो भनेर अन्य ठाउँमा खोजिरहेका हुन्छौं ।


Advertisment
Nabil box
Kumari

कुनै समय आफूले सामान राखेको ठाउँ विर्सन्छौं र कहाँ राखेको भन्ने नै याद हुँदैन र तर केही समयपछि हाम्रो होस् खुल्छ र आफूले राखेको ठाउँ याद आउँछ । डा. कँडेलका अनुसार यो कुनै रोग होइन ।  तर जब मानिसले कुनै कुरा हराएपछि हराएको सामानको विषयमा कुनै वास्ता नै हुँदैन भने यो  विर्सने रोग अर्थात अल्जाइमरको लक्षण हुनसक्छ ।  

Vianet communication

कुनै कुरा विर्सिएर बारम्बार सोधिरहने, आफूले बोलेको कुरा, अरुलाई देखाउने व्यवहारमा कुनै हेक्का नहुने समस्या छ भने उनीहरुमा अल्जाइमरको लक्षण देखिएको हुनसक्ने डा. कँडेलले बताए । 

उनले नेपालमा ७८ हजार अल्जाइमरका बिरामी रहेकोमा १० प्रतिशत मात्रै उपचारको पहुँचमा रहेको बताए  । अल्जाइमर रोग के हो ?  के कारणले यो रोग लाग्छ  र नेपालमा अल्जाइमर रोगका बिरामी कति छन् र कस्तो अवस्थामा छन् ? 

डा. कँडेलसँग गरिएको कुराकानी भिडियोमा–


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २८, २०७४

काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...

साउन २८, २०८०

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...

मंसिर १७, २०७५

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...

असार ६, २०७६

काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्‍यो । काठम...

फागुन १०, २०७५

काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...

पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x