२२ असार २०८३, सोमबार

इन्डियन आइडलमा जब जजले मन्चमै पाउ छुन थाले, फ्यानले दिए सिक्री उपहार,

कात्तिक ३, २०७५
इन्डियन आइडलमा जब जजले मन्चमै पाउ छुन थाले, फ्यानले दिए सिक्री उपहार,

काठमाडौं- गायन प्रतियोगिता इन्डियन आइडलको टप १० प्रतिस्पर्धी नीलांजना रे (१५)को गायकीबाट प्रभावित भएर एक फ्यानले सुनको सिक्रि उपहार दिएकी छिन् ।

शोमा निलांजनाले आफ्नो गायकीले जजलाई पनि निकै प्रभावित तुल्याइन् । यतिसम्मकी १४ वर्षीय जज तथा गायक विशाल ददलानी प्रतियोगिको पाउ छुन मञ्चमा पुगे । 

नीलंजनाले शो मा ‘मोह मोह के धागे’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । सोलगत्तै विशालले सम्मानमा आफूभन्दा ३० वर्ष कान्छी प्रतियोगिको पाउ छुन पुगेका थिए । 

सोलगत्रै दम्पत्ति फ्यान विजय तलरेजा र उनकी श्रीमती प्रितिले सुनको सिक्री उपहार दिएका थिए । उनको प्रस्तुतीको अहिले निकै तारिफ भइरहेको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्