०१ साउन २०८३, शुक्रबार

दिलिप रायमाझी खुशी साट्दै

कात्तिक २०, २०७४
दिलिप रायमाझी खुशी साट्दै
काठमाडौं, ८ चैत – कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट हराए पनि अहिले भने उनी म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । केही समयअघि मात्र म्युजिक भिडियोमा देखिएका नायक रायमाझी अहिले अर्को गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

खुशी उमंग बोलको गीतमा लिलिप रायमाझीलाई भारती विश्वसँग खुशी साटासाट गर्दै गरेको देखिन्छ । सुरेश दर्पण पोखरेलले छायांकन तथा निर्देशन गरेको भिडियोमा विजय अधिकारीको संगीत छ भने विरेन रसाइलीको स्वर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्