0 shares
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा निण्न्त्रण कार्यालयले निशुल्क अध्ययनका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले प्रवेश परीक्षाको लागि आवेदन भर्न सूचना जारी गरेको हो । मंगलवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् :