स्थानीय निर्वाचन

देशैभर वडाध्यक्षमा एमालेभन्दा १ लाख ७५ हजार बढी मत ल्याएर पहिलो पार्टी भएको कांग्रेसको दाबी

देशैभर वडाध्यक्षमा एमालेभन्दा १ लाख ७५ हजार बढी मत ल्याएर पहिलो पार्टी भएको कांग्रेसको दाबी

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर वडाध्यक्षमा नेकपा एमालेभन्दा बढी मत ल्याएर पहिलो दल भएको बताएको छ ।  कांग्रेसले निर्वाचनअघि बनाएको स्था...

कांग्रेसले गठबन्धन नगरिकनै जित्यो २०१ पालिका, गठबन्धन गरेर १२८ मात्रै

कांग्रेसले गठबन्धन नगरिकनै जित्यो २०१ पालिका, गठबन्धन गरेर १२८ मात्रै

स्थानीय तह चुनावमा नेपाली कांग्रेसले गठबन्धन नगरिकनै २०१ पालिका प्रमुख/अध्यक्ष जितेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्या...

स्थानीय चुनावमा घरभित्रै प्रतिस्पर्धा : भाइहरू जिते, दाइहरू हारे !

स्थानीय चुनावमा घरभित्रै प्रतिस्पर्धा : भाइहरू जिते, दाइहरू हारे !

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच...

१०० स्थानीय तहमा एमालेको जीत (सूचीसहित)

एमालेले स्थानीय तहको निर्वाचनमा १०० स्थानमा जित निकालेको छ ।  वैशाख ३० मा भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म भएको मत गणनामा एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये १०० स्थानमा जित हासिल ग...

तेह्रथुमका ४ पालिकामा पुरानै अनुहार

तेह्रथुमका ४ पालिकामा पुरानै नेतृत्व निर्वाचित भएको छ । स्थानीय चुनावबाट जिल्लाका ६ पालिकामध्ये ४ पालिकामा पुरानै नेतृत्व आएको हो । लालीगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ ह...

एमालेले मतदाताको अभिमतको अवमूल्यन गर्‍यो : गगन थापा

एमालेले मतदाताको अभिमतको अवमूल्यन गर्‍यो : गगन थापा

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एमालेले देशभरका मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।  आइतबार साँझ ट्वीट गर्दै थापाले एमालेले निर्वाचन...

मकवानपुरका ८ वडामा कांग्रेस विजयी, माओवादी दोस्रो र एमाले तेस्रो [सूचीसहित]

मकवानपुरका ८ वडामा कांग्रेस विजयी, माओवादी दोस्रो र एमाले तेस्रो [सूचीसहित]

स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत मकवानपुरका १०२ मध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ ।  मतपरिणाम अनुसार ८ वडामा नेपाली कांग्रेस विजयी बन्दै प...

निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई गृहमन्त्री खाँणको धन्यवाद !

निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई गृहमन्त्री खाँणको धन्यवाद !

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखल...

झडपदेखि हवाई फायरसम्म : मतदानका क्रममा दिनभर कहाँ के-के भयो ?

झडपदेखि हवाई फायरसम्म : मतदानका क्रममा दिनभर कहाँ के-के भयो ?

स्थानीय तह निर्वाचन शुक्रवार देशैभर भएको छ । छिटफुट घटनाबाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको छ । देशभर पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष...

रुपन्देहीमा ५५ प्रतिशत मतदान, मतदाताको उत्साहजनक सहभागिता

रुपन्देहीमा ५५ प्रतिशत मतदान, मतदाताको उत्साहजनक सहभागिता

रुपन्देहीमा स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाता लाइन लागेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । मतदान केन्द्रमा मतदाताको उत्...

मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान, ७ जिल्लाका केही केन्द्रमा अवरुद्ध

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ५ घण्टामा ...

मध्याह्न नहुँदै दर्जन बढी ठाउँमा झडप र हवाई फायर, केहीमा अवरुद्ध, अधिकांशमा सुचारु

स्थानीय निर्वाचनका क्रममा उत्पन्न विवादका कारण ठाउँठाउँमा झडप हुँदा मतदान प्रभावित भएको छ । निर्वाचनको दिन मध्याह्न नहुँदै दोलखा, ओखलढुंगा, सर्लाही, रौतहट...

`
मोरङमा शनिवार बिहानदेखि मात्रै मतगणना हुने

मोरङमा शनिवार बिहानदेखि मात्रै मतगणना हुने

जल तथा मौसम विज्ञान विभागले मतदानको दिन पानी पर्न सक्ने जनाएपछि मोरङका मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि टेन्ट तथा त्रिपालको व्यवस्था गरिएको छ । व...

चुनावी चहलपहलले अनौपचारिक खर्च छेलोखेलो, बैंकिङ प्रणाली रित्तै

चुनावी चहलपहलले अनौपचारिक खर्च छेलोखेलो, बैंकिङ प्रणाली रित्तै

हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हु...

मतदानको दिन झरीको चिन्ता : मतपेटिका जोगाउन ‘वाटर प्रूफ’ टेन्ट, हात पुछ्न टाबेल [भिडियो रिपोर्ट]

मतदानको दिन झरीको चिन्ता : मतपेटिका जोगाउन ‘वाटर प्रूफ’ टेन्ट, हात पुछ्न टाबेल [भिडियो रिपोर्ट]

स्थानीय तह निर्वाचन वैशाख ३० गते भोलि शुक्रवार देशभर हुँदैछ । काठमाडौंमा पनि स्थानीय तह निर्वाचनका लागि तयारीका कामहरू धमाधम भइरहेका छन् । काठमाडौंको ...

लुम्बिनीमा ३२ लाख मतदाता, १ हजार ६२९ मतदानस्थलमध्ये १५३ संवेदनशील

लुम्बिनीमा ३२ लाख मतदाता, १ हजार ६२९ मतदानस्थलमध्ये १५३ संवेदनशील

भोलि शुक्रवार हुने स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाता मतदानमा सहभागी हुँदैछन् । १२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले ज...

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल...