×

कात्तिक १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधरणसँग फोन सम्वाद गर्ने भएका छन् ।  उनले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् । ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर श...

असोज २९, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्रको तयारी गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । घोषणा पत्रको मस्यौदाबारे छलफल गर्न उनी एम...

असोज २६, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । केही निर्वाचन क्षेत्रमा अन्य दलसँग तालमेल गरेकाले एमालेले १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दि...

असोज २६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । गैर आवासीय नेपाली संघ २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि...

असोज २५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसालै पार्टी परित्याग गरेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल टिकटकै लागि पार्टीमा बसेको प्रमाणित भएको टिप्पणी गरेका छन् । ९ लाख पार्टी सदस्यमध्ये एकाधले पार्टी छाड्नु वैयक्ति...

असोज २४, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्ष...

असोज २३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदैछन् । उम्मेदवारी दर्ता गराउन ओली दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।&...

असोज २२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओली आइतवार गृह जिल्ला झापा पुगेका छन् । देशभरको पार्टीको टिकट बाँडेर आफ्नो उम्मेदवारी मनोनयन गर्नका लागि उनी आइतवार गृहजिल्ला झापा पुगेका हुन् ।  आयाेगले आइतवारका लागि...

असोज २१, २०७९

निकै चासो र चर्चामा रहेको अछाम क्षेत्र नम्बर १ मा एमालेबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रका लागि पार्टी कमिटीबाट एकल सिफारिश भएका भीम रावललाई पन्छाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले बोहोराला...

असोज १८, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलवार गृहजिल्ला झापाको वि...

असोज १६, २०७९

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूला...

असोज १५, २०७९

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  अध्यक्...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कहाँ पुग्ने हो भनेर जनता त्रसित रहेको बताएका छन् । सरकार सञ्चालनको शैलीका कारण जनता दिक्दार रहेको उनले दाबी गरे । बिहीवार नेकपा एसका दुई पूर्वप्रदेश सदस्यलाई पार्टी प्...

असोज १३, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालय बैठक शुरु भएको हो ...

असोज ९, २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्व...

असोज ९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका निवर्तमान सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष शनिवार जनकपुर पुगे । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट चुनाव जितेका अरगरिया जन...

असोज ८, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन् । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा ...

असोज ८, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक उमाशंकर अरगरियाले नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेतृत्वपंक्तिप्रति असन्तुष्ट रहँदै आएका अरगरियाले शनिवार धनुषामा आयोजित एक कार्यक्रममा एमालेमा प्रवेश गरेका ...

असोज ८, २०७९

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेका छन् । उनले शनिवार पहिलोपटक जनकपुर– जयनगर रेल चढेका हुन् । उनले जनकपुरबाट धनुषाको विदेह नगरपालिस्थित तीन...

असोज ७, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एस)को आयु तीतेपातीको झारसँग ...