×

भदौ १२, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि एक पटक मुलुकलाई एमालेको बहुमत आवश्यक भएको बताएका छन् । केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बता...

भदौ १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे गठबन्धनमा रहेका दलहरुले एमालेविरूद्ध भ्रम फैलाएको आरोप लगाएका छन् ।  एमालेको निर्वाचन परिचालन समितिको बैठकलाई आइतवार सम्बोधन गर्दै जन्मसिद्ध न...

भदौ १२, २०७९

नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आइतवार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले सचिवालय गठन गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभ...

भदौ ११, २०७९

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ ।  शुक्रवार र शनिवार ललितपुरको च्यासलस्थित पा...

भदौ ११, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूका लागि रात्रिभोजको आयोजना गरेका छन् । केन्द्रीय कमिटीको चौथो बैठकमा सहभागी हुन काठमाडौं आएका नेताहरूलाई ओलीले रात्रि भोज दिन लागेको एमालेका एक ने...

भदौ ११, २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले राखेको चुनावमा वामपन्थी तालमेलको प्रस्तावमा अध्यक्ष ओलीले ‘तरबार लिएकासँग मित लगाउन नसकिने’ जवाफ दिएका छन् । एमालेको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओली...

भदौ १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकतासम्बधी समस्या समाधान गर्नका लागि नयाँ ऐन निर्माण गरिनुपर्ने बताएका छन् । नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएको व्यवस्था कार्यान्वन गर्न संशोधनमात्र पर्याप्त नभएको ...

भदौ १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेको चौतर्फी हमला र घेराबन्दीलाई तोड्दै आत्मविश्वासका साथ चुनावमा जाने बताएका छन् । उनले मंसिर ४ गतेको चुनाव निष्पक्ष गर्नको लागि सरकारलाई दबाब सृजना गर्ने ...

भदौ ७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारीका लागि शालीन र विनम्र बनेर जनतामा जान नेता कार्यकतासँग आग्रह गरेका छन् । उनले कार्यकर्तालाई सक्रिय र संयमित बन्न आग्रह गरे ।  मंगलवार पार्टी केन्द्रीय ...

भदौ ६, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा जारी गरेकोमा भारतलाई मन नपरे पनि अतिक्रमित भूमी फिर्ता गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनका नेताहरूले दिल्लीमा जाँदा भूमि फिर्ताबा...

भदौ ६, २०७९

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले लेखेको एक लेखप्रति एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् ।  ‘बलराम नाममा पूर्वन्यायाधीशले लेख लेखेका छन्, नागरिकता विधेयकका नाममा राजनीति भनेर ।...

भदौ ६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले निमन्त्रणा नदिएकोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छटपटी भएको टिप्पणी गरेका छन् । उनले गठबन्धनका नेताहरू भारतीय हस्तक्षेपसामु चुपचाप बसेको आरोप...

भदौ ५, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । आइतवार अपराह्न उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।  ७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे...

भदौ ३, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो ।  भेलामा एमाले अध्यक्ष केपी ओ...

भदौ १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन् ।  देश बनाउने उद्देश्य पूरा हुन नदिन एमालेविरुद्ध अनेक थरी तत्व जोडिएर गठबन्धन बनेको उनको टिप्पणी छ ।  ...

साउन ३१, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा विकृति बढेको टिप्पणी गरेका छन् । युवा महिलाले समाजलाई सुसंस्कृत बाटोमा लैजान योगदान गर्नुपर्ने उनको भनाइ छ । अखिल नेपाल महिला संघको कार्यक्रमला...

साउन २९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, क...

साउन २९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन नै सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तो रहेको भन्दै नातावाद कृपावादमा नलाग्ने बताएका छन् । अरूले जस्तो आफूले भाइ भतिजालाई राजदूत र सांसदमा नियुक्त नगरेको उनक...

साउन २९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैली देख्दा आफ्नो मन पोल्ने गरेको बताएका छन् । आइतवार काठमाडौंमा युवासँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले सरकारले गलत काम गरिरहेको आरोप लगाएका हुन् ।...

साउन २८, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए...

साउन २८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीय गठबन्धन बनाउन लागिएको बताकएका छन् । शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै आगामी मंसिर ४ गते ...