×

माघ २२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर बस्नु पर्दा नेपाली कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको बताएका छन्।  चुनावी नतिजापछि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने मनस्थितिमा रहे पनि संवैधानिक स...

माघ १९, २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...

माघ ११, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो पार्टीको नीति रहने बताएका छन् । सत्यसँग लड्दा सिङ भाँचिने उनले टिप्पणी गरे।  एमाले स्कुल विभागले बुधबार आयोजना गरेको...

माघ १०, २०७९

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचन प्रदेश सरकार विस्तार, सरकारलाई प्रभावकारी बनाउनेसहितका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको बत...

माघ ७, २०७९

 नेपाल कम्यनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । भेटवार्तामा एमाल...

माघ ६, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँग कुनै कार्ड खेल्ने परराष्ट्र नीति नेपालले नलिने बताएका छन् । नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने नीति लिनुपर्ने उनले बताए ।  ...

माघ ५, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मी...

माघ ३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकबीच भनाभनको स्थिति उत्पन्न भएको छ । भेटमा सहभागी एक नेताले ओली, माधव नेपाल र रमेश लेखकबीच वादविव...

माघ ३, २०७९

एमाले अध्यक्ष केपी ओली सभामुखको निर्वाचनसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बीचमै छाडेर बाहिरिएका छन् । पौने घन्टाजति बैठकमा बसेसपछि ओली बाहिरिएका ह...

पुस २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् । मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृह कार्य थालेका हुन् ।  सोहीअनुसार...

पुस २६, २०७९

प्रतिनिधि सभा विघटन प्रतिगमन हो होइन भन्ने विष्यालाई लिएर संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सवालजवाफ चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेक...

पुस १७, २०७९

सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्नसक्ने संकेत गरेका छन् । उनले हाल खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई...

पुस १२, २०७९

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । लामिछाने मंगलबार ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटका क्रममा अर्का उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडे...

पुस ८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । यादव बिहीबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।  भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बता...

पुस ५, २०७९

नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठले ओलीलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको सांसद एवं एमाले नेता ठ...

पुस ५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीबाट निर्वाचित सांसदहरू...

पुस ५, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र, फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्...

पुस ५, २०७९

संसदमा राजनीतिक दलको संख्या बढेको भए पनि सरकार गठनको बारेमा भने कसैले बोल्न सक्ने अवस्था नरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  एमालेका नवनिर्वाचित सांसदहरुलाई बधाई दिन मंगलवार काठमाड...

पुस ५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि देश असाधारण अराजकतातिर गएको दाबी गरेका छन् ।  एमालेका नवनिर्वाचित सांसदहरूलाई बधाई दिन मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दे...

पुस ५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कम सीट जितेको भए पनि एमालेले अहिले उत्सव मनाइरहेको बताएका छन् । एमालेका नवनिर्वाचित सांसदहरूलाई बधाई दिन मंगलवार प्रज्ञा भवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै ...

मंसिर २८, २०७९

प्रतिनिधिसभा चुनावपछि वामपन्थी गठबन्धनको चर्चा चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बधाई दिने बहानामा ओलीलाई भेट्न महासचिव गुरुङ...