×

NMB BANK
NIC ASIA

छिमेकीसँग कार्ड खेल्दैनौं, हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं– ओली

माघ ६, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँग कुनै कार्ड खेल्ने परराष्ट्र नीति नेपालले नलिने बताएका छन् ।

Muktinath Bank

नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने नीति लिनुपर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले विदेश विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले छिमेकीका जायज चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘दुईवटा छिमेकीसँग कार्ड खेल्ने होइन । सन्तुलित विश्वसनीय र भरपर्दो । मुखले एउटा व्यवहार अर्कै गर्ने खालको होइन, जे भनिन्छ त्यो गर्ने, एउटाको हित अर्काको अहित नगर्ने हाम्रो नीति हुनुपर्छ’, ओलीले भने, ‘छिमेकमा बसेर छिमेको अहित गर्छ भने त्यो असल छिमेकी हुँदैन । हामी छिमेकीको कुभलो गर्दैनौं, भलो चिताएर सहयोग पुर्‍याएर । जायज चासो चिन्तालाई सम्बोधन गरेर हामी अगाडि जान्छौँ ।’

Vianet communication

अध्यक्ष ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याए । ‘हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं । सबैसँग मित्रता कसैसँग छैन, मित्रताको नीतिबाट अगाडि बढ्छौं’, ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x