×

माघ ११, २०८०

नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएक...

पुस १२, २०८०

चलचित्र विकास बोर्डले चलचित्रघर (फिल्म हल)हरुको इजाजतपत्र नवीकरण गराउन सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूलाई चलचित्र निर्माण, प्रदर्शन तथा ...

जेठ २७, २०८०

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं...

जेठ २, २०८०

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १, २ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलवार बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्ड प्रवक्ता के.एल. बुढा...

चैत ३०, २०७९

 चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक ...

चैत २०, २०७९

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्...

माघ २६, २०७९

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । बोर्डका सदस्यद्वयले बुधवार राजीनामा दिएका बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि म...

पुस १४, २०७९

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्रकर्मीहरूमाथि हुनसक्ने लैङ्गिक हिंसा, शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा मनोनयन गरेका छन् । बोर्ड अन्तर्गतको ‘महिला चलचित्र...

पुस ७, २०७९

चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ । चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने खालक...

मंसिर २३, २०७९

कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रवार पत्राचार गर्दै फिल्ममात्...

असोज ९, २०७९

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति ज...

भदौ ३१, २०७९

चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समितिलाई लिएर विवाद शुरू भएको छ ।   बिहीवार बोर्ड अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले नीर शाहको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको ...