×

चैत १६, २०८०

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए-३...

माघ १५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नेतृत्वलाई निर्देशन दिएका छन् ।निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थ...

माघ १५, २०८०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सन् २०२३ मा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न १० वटा प्रशंसनीय काम गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले यात्रुमैत्री सेवाका अलावा सामाजिक उत्तरदायित्वलाई पनि ...

माघ ९, २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जान...

पुस २९, २०८०

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋणको किस्ता भुक्तानी गरेको हो । एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यार...

पुस ८, २०८०

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड  ह्यान्डलिङ सम्झौता भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले हाल आएर नेपाल वा...

पुस १, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) बारे औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएको बताएका छन् ।  निगम...

मंसिर १७, २०८०

नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ । तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एन...

मंसिर ८, २०८०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुर्गम रुटमा उड्ने जहाज खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै यस सम्बन्धमा स्पष्ट पारेको छ ।  निगमका प्रवक्ता रमेश...

साउन ११, २०८०

नेपाल  वायु  सेवा  निगमले  एक  सातादेखि  ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ । न्यारोबडी...

साउन १, २०८०

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका २...

असार ३१, २०८०

नेपाल एयरलाइन्सले ३० जना विमान परिचारिका माग गरेको छ । एयरलाइन्सले करार सेवामा परपूर्ति गर्नेगरी आइतबार दरखास्त आह्वान गरेको हो ।  योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । ...

जेठ ३०, २०८०

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलोपटक अवतरण गरेको छ । विमानस्थल सञ्चालनमा आएको १ वर्षपछि मंगलवारबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्रा...

जेठ १६, २०८०

​​नेपाल वायुसेवा निगमले पाँच वटा जहाज ग्राउण्डेड गरेको छ । ऋणमा किनेका चिनियाँ जहाज सञ्चानको पाँच वर्षमा १ अर्ब ९० करोड डुबेपछि सधैँलाई ग्राउण्डेड गर्ने (नउडाउने) निर्णय गरिएको निगमले बताएको छ । संसदम...

जेठ १०, २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।  सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिए...

बैशाख २७, २०८०

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गरेका छन् ।​ सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच दुई देशबी...

बैशाख ७, २०८०

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋणको चैत महिनाको किस्ता तिरेको छ । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगगै...

बैशाख ४, २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप ३ थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्ता...

बैशाख ४, २०८०

नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान गर्ने ३ वटा जहाज किन्ने तयारी थालेको छ । निगमले जहाज खरिद गर्ने कार्ययोजना अगाडि बढाउन गठन भएको उपसमितिले सुझाव दिएलगतै खरिद प्रक्रिया सम्पन्न गर्न अर्को उपसमिति गठन ...