×

असोज १४, २०७९

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ ।...

असोज १४, २०७९

तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्मको टे...

असोज १३, २०७९

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित...

असोज ९, २०७९

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति ज...

असोज ९, २०७९

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट&...

असोज ८, २०७९

बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिजो (शुक्रवार)देखि ‘वर्ल्डवाइड’ रिलिज भएको छ । कोरोना महामारीअघि निर्माण भएको फिल्मले अन्ततः तीन वर्षपछि नेपालमा मात्र नभएर भारतसँगै थुप्रै देशह...

असोज ७, २०७९

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रवारबाटै नेपाल, भारतलगायत विश्वभरका चलचित्र हलमा प्रदर्शनमा आएको हो ।  चलचित्रक...

असोज ७, २०७९

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आज (शुक्रवार)देखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र नेपाल, भारतसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको...

असोज ६, २०७९

नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन शुक्रवार रिलिज नहुने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले प्राविधिक कारणले हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका हुन् ।  बिहीवार...

असोज ६, २०७९

चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारदेखि नेपाल, भारतसँगै विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउँदै गर्दा निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमा एउटा लामो स्टाटस लेखेका छन् ।&nb...

असोज ६, २०७९

असोज २१ गतेबाट दीपेन्द्र लामाको लेखन एवंं निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीसँगै भुटानी नायिका उगेन छ...

असोज ६, २०७९

दशैंको अवसर पारेर असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । चलचित्रको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महँगो मूल्यमा बिक्री भइस...

असोज ६, २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको बताएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’लाई ने...

असोज ४, २०७९

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ विवादमा परेको छ । चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ टिम दुई पक्षमा देखिएका छन् । कोही विकास बोर्डतर्फ खुलेका छन् भने कोही ‘प्रेमगीत ३...

असोज ४, २०७९

नेपाली कथानक चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसड...

असोज ४, २०७९

दशैंको अवसर पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ टिम मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते विर्तामोडबाट शुरू गरिने मोफसल टुर देशका ६ ठू...

असोज ४, २०७९

दशैं नजिकिँदा एकसमयको निकै सफल फिल्म ‘मुगलान’ युट्युबमा सार्वजनिक गरिएको छ । दशैंको शुभकामनासहित ‘बुढासुब्बा डिजिटल’ले फिल्मलाई पुनः अपलोड गरेको हो । पहिले सार्वजनिक गरिएको भन्दा अ...

असोज ४, २०७९

निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ ।  दीपकराजले ‘प्रेम ग...

असोज ३, २०७९

एकेडेमी अफ मोसन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा गरिने ९५औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)का लागि नेपालबाट फिचर फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।  प्रतिस्पर्धा...

असोज ३, २०७९

निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब ...

असोज ३, २०७९

गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलंकार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने मानपदवी, अलंकार र पदक पाउनेमा चार दर्जन बढी कलाकारहरू रहेका छन्...