×

पुस २०, २०७९

सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा भेला भएको छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेक...

पुस ८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनम...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले राप्रपाला...

मंसिर १४, २०७९

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधवार एकैदिन ३ वटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्ष समेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे । वि...

मंसिर ८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ मा निर्वाचित भएका छन् । उनले कांग्रेसका नेता तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका हुन् ।&nbs...

कात्तिक २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको ३ नम्बर निर्वाचन क्षेत्रमा राजतन्त्र र गणतन्त्र बीचको लडाइँ नभएको बताएका छन् । भद्रपुरमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘रा...

कात्तिक २५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् । स्याङ्जाको वालिङमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा ठूला भनिएका पार्ट...

कात्तिक २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि बिहीवार मकवानपुर आउने भएका छन् ।  बिहीवार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फूटबल मैदानमा पार्टीले आयोजना गरे...

कात्तिक २२, २०७९

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा झापा–३ मा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मत माग्ने, स–साना कोण सभा गर्ने र आफ्नो कुरा सुनाउने काममा व्यस्त छन् ...

असोज २६, २०७९

राप्रपाले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । कुल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये राप्रपाले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको हो ।  राप्रपाले भन्दा एमालेले एक सिट बढी अर्थात १४१ निर्वाच...

असोज २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको ३ नम्बर क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा एमालेसँगको तालमेलबाट उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्त...

भदौ २६, २०७९

राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् ।  वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष...

असार ३, २०७९

राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्...

असार १, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र चुनावी सरकार गठनको माग गरेको छ ।  बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष राजेन्द्र लि...

जेठ १९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठकले महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । जनजीविकाका सवालमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा परिचालन समिति गठन गरिएको छ । ...

जेठ १८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् ।  उनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी...

जेठ ४, २०७९

झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमाले मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत ढालेका छन् । कचनकवलमा राप्रपा पूर्णरूपमा बढारिएको छ ।  गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रे...

जेठ ४, २०७९

झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् । एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । ...

बैशाख २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गरेका छन् । राप्रपा भक्तपुरले चाँगुनारायणमा सोमवार आयोजना गरेको चुनावी...

बैशाख २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहिँ नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनिधिहरुले कर बढाउने र भ्रष्ट...

बैशाख १८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् ।  तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीत...