सन्दीपविरुद्ध युवतीको बयान– प्रतिरोध गर्न खोज्दा ढाडमा हान्यो, रोइराख्दा पनि छाडेन ! [पूर्णपाठसहित ]
कात्तिक १४, २०७९
क्रिकेटर सन्दीप लामिछानेले एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमवार अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । उक्त युवतीले बयानका क्रममा सन्दीपले ...