×

डा. रवीन्द्र समीर
फागुन २२, २०७७

१. नक्कली जोगी ‘डाक्टर सा’प नमस्कार !’  १ जना मयलपोसधारी व्यक्ति डा. शर्माको क्लिनिकमा पुगे ।  ‘म स्वामी डा. असी...

फागुन ८, २०७७

२०५९ वैशाख ९ गते नेपाल पर्यटन बोर्डको हलमा आदरणीय सर्जक कृष्ण धराबासीको कृति पाण्डुलिपिको विमोचन कार्यक्रम थियो । त्यो समारोहका प्रमुख अतिथि आदरणीय हरिवंश आ...

फागुन १, २०७७

१. विक्रम संवत् २१७७  विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत् २१७७ सालको हो ।  एम्बुलेन्सले १ जना व...

पुस १६, २०७७

१. निषेधको राजनीति  सानो चिटिक्क परेको सुन्दर घर । घरको वरिपरि सप्तरंगी बगैँचा । चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास..., अवर्णनीय प...

पुस ८, २०७७

जीवन आफ्नो लयमा चलिरहेको थियो । सुख थिए, दु:ख थिए, तनाव थिए अनि आशा थिए । वुहानमा नयाँ रोगले धेरैजना संक्रमित भएको समाचार सामान्य लागेको थियो । हुम्...

पुस २, २०७७

बिरामीको नाम – डा. शर्मा, ४५ वर्ष र पुरुष आईसीयू बेड नम्बर – २५ र भेन्टिलेटर  डा. शर्मा कोभिड अस्पतालको आईसीयूमा घोप्टो परेर सुतिरहेक...

मंसिर २५, २०७७

‘खोप भटाभट आउँदैछन्, सास र आश दुवै आएको छ मेरो ।’ मैले उसलाई बिहान हुन लागेको संकेत गरेँ । ‘तिम्रो आशा तिमी आफैँ राख ! कुरो बुझ्न...

कात्तिक २७, २०७७

बाल्यकालमा त्यार अर्थात् तिहार आउनु निकै खुशीको विषय हुन्थ्यो । दशैंको उल्लासमय वातावरणपछि तिहारको प्रतिक्षा लामो अनुभव हुन्थ्यो । घरवरिपरि सयपत्री, मखमली लागा...

कात्तिक १९, २०७७

बस्तीमा कोरोनाको डर भाइरसजस्तै फैलिएको थियो । चीनको वुहान, इटली, न्युयोर्क तथा लण्डनमा कोरोनाको झरी लागेको थियो । झरीले भिज्ने डरका कारण हुकुम्वासी बस्तीका...

कात्तिक ९, २०७७

बाल्यकालमा दशैं आउनु भनेको खुशीको इन्द्रेणी आउनु जस्तै लाग्थ्यो । त्यो बेला विदेश जानु भनेको लाहुर अर्थात् भारत जानु थियो ।  भारतबाट टिनको बाकस बोके...

असोज २९, २०७७

शहर कोरोनामय बनेको थियो । पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन पोर्टल, सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यमभित्र कोरोनाको साम्राज्य थियो । टेलिफोन, इन्टरनेट ...

असोज १८, २०७७

पूजनीय बुबाआमा, ढोग छ । कुशल छु, कुशलताको कामना गर्दछु । . काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ । जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अध...

असोज १५, २०७७

३ हप्ता लामो आईसीयू बसाइपछि ह्विलचेयरमा राखेर, नाकमा अक्सिजन क्यानुला तथा हातमा क्यानुलासहित स्लाइनको बोतल झुण्ड्याएर उसलाई पोस्ट अपरेटिभ वार्डमा पुर्‍याइ...

असोज ८, २०७७

सर ! मेरो पीसीआर रिपोर्ट पोजेटिभ आयो ।’ उसले आत्तिएको भावमा एकै श्वासमा भन्यो । तपाईंलाई कसरी पोजेटिभ आयो त ? उसले थर्थराउँदै भन्यो – '...