×

साउन १३, २०८०

अधिकांश सरकारी कर्मचारी बिदाको दिनलाई आराम र घुमफिर गरेर बिताउँछन् तर केही कर्मचारी बिदालाई सदुपयोग गर्दै काम गर्छन् ।  बिदालाई उत्पादनसँग जोडेर लाभ लिनेमध्ये पर्छन् मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ...

साउन १३, २०८०

चितवनको भरतपुर–४ लंकुका ४६ वर्षीय यमलाल भण्डारीको अतिरिक्त परिचय बनेको छ – ‘सर्प दाइ’ । घरमा पसेका सर्प उद्धार गर्दै जंगलमा पुर्‍याएर संरक्षण सम्बन्धी काम गर्दै आएपछि उनलाई यस्तो परि...

साउन १३, २०८०

आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयल...

साउन ६, २०८०

पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरि...

साउन ६, २०८०

शिरानमा घना जंगल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जंगलको तल्लोपट्टि उत्तरपश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बरा...

असार ३१, २०८०

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दिनचर्या २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेक...

असार ३१, २०८०

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुंगामुढा सहितको पहिरो थुप्रिएको छ । पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्...

असार २९, २०८०

मेरा इनार, न त सत्तल पाटी केही छन्  जे चिज र धनहरू छन् घरभित्र नै छन्  त्यस घाँसीले कसरी आज दियेछ अर्ति  धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।  – भानुभक्त आचार्य तनहुँको भानु नगर...

असार २८, २०८०

डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि प...

असार २७, २०८०

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ ।  ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना ...

असार २७, २०८०

माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ ...

असार २६, २०८०

‘सामान्य भैंसी भारु १ लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैंसीको मूल्य बीएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैंसी किन्न भारु १ करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।’ भारती...

असार २६, २०८०

डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुंगाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँठाउँमा मिल थिएनन्...

असार २४, २०८०

गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैंसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको १२ नम्बर वडाका राजकुमार ढकालको...

असार २३, २०८०

आफैंले उत्पादन गरेको च्याउ पाल्पाका किसान केशवबहादुर कार्कीले प्रतिकिलो ६ हजार रूपैयाँमा बिक्री गर्छन् । कार्कीले तयार पारेको च्याउ कन्ने (पत्ते) र गोब्रे (डल्ले) भन्दा महंगो पर्ने रातो च्याउ हो । ‘गानोडर्म...

असार २३, २०८०

अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा गएर बस्न युवाहरूले नेपाली नागरिकता नै त्याग्ने गर्छन् । नक्कली शरणार्थी बनेर विदेश जान खोज्नेको लर्काे समेत चर्चामा आउँछ । तर विराटनगरका एक युवा भने विदेशमा कमाएको...

असार २०, २०८०

साढे ३ दशकअघि छाप्रोबाट शुरू भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे...

असार १६, २०८०

भारतको देहरादुनस्थित एक सूचना प्रविधि (आईटी) कम्पनीमा ‘प्रोग्राम म्यानेजर’को जागिर छाडेर रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेतहानीका सन्दीप खनाल यतिखेर गाउँमा बाख्रा स्याहार्दै छन् । विद्याल...