×

कात्तिक ८, २०७९

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालन शुरू गरेको छ । टेलिकमले उक्त सेवा आज (मंगलवार)देखि सञ्चालनमा ल्याएको छ । यो से...

कात्तिक ७, २०७९

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालन गर्ने भएको छ । टेलिकमले उक्त सेवा भोलि (मंगलवार)देखि सञ्चालनमा ल्याउने भएको छ । यो स...

कात्तिक ६, २०७९

नेपाल टेलिकमले नेपालीहरूको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा आज (आइतवार)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ ।  उक्त अफरहरू यी पर्वहरूका...

कात्तिक ५, २०७९

नेपाल टेलिकमले नेपालीहरूको महान पर्वहरू तिहार, छठ तथा म्हपूजाको अवसरमा भोलि (आइतवार)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफर कात्तिक ६ गतेदेखि ...

कात्तिक ४, २०७९

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण स्वचलित (फुल–अटोमेशन)  स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्णरुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि...

कात्तिक ४, २०७९

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्...

कात्तिक ३, २०७९

शुरुवातको १२ वर्ष पछि हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बीच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो ...

असोज ३१, २०७९

नेपाल टेलिकमले 'अटम अफर २०७९' सञ्चालनमा ल्याएको छ ।  कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्याधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्त...

असोज ३१, २०७९

नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।  इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी...

असोज ३०, २०७९

नेपालको सबैभन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा...

असोज २७, २०७९

भारतमा अब ३ जी र ४ जी मोबाइलको उत्पादन बन्द हुने भएको छ । भारत सरकारले बुधवार यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । अहिले भारतमा करीब ७५० मिलियन मोबाइल प्रयोगकर्ताहरू छन्। जसमध्ये १० ...

असोज २६, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ' ती स्थानमा जडानकार्...

असोज २४, २०७९

हिमाल, पहाड र तराई जस्ता विविधतायुक्त भूगोल भएको मुलुक नेपालका सडकहरूको बनोट अन्य ठाउँको भन्दा फरक छ ।  विविधतायुक्त सडक तथा भौगोलिक विभिन्नताले गर्दा नेपालमा गाडी चलाउन चुनौतीपूर्ण छ । गन्तव्य गाउँ ...

असोज २४, २०७९

सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरूलाई बिदाइ गरिएको छ । सोमवार रोबोटिक्स एशोसिएशनलगायतका सम्बन्धित संघ संस्थाले नेपालको तर्फबाट प्रतिष्पर्धामा भाग लिने प्रतिष्पर्धीहरूको...

असोज १८, २०७९

इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्वीटर, रेडिट, लिन्किड लगायतका सामाजिक सञ्जाल आज विश्वका धेरैजसो व्यक्तिहरूले प्रयोग गरिरहेका छन् । जसका कारण उनीहरू तनाव, चिन्ता र डिप्रेसनजस्ता मानसिक रोगको शिकार भइरहेका छन् । ...

असोज १४, २०७९

तपाईंको मोबाइल फोन जमिनमा खसेर चर्किने, फुट्ने कत्तिको भइरहेको छ ? यदि त्यस्तो छ भने यहाँ केही सरह उपायको चर्चा गरिएको छ, जसले तपाईंको मोबाइललाई भवनको केही तलामाथिबाट खसेपनि फुट्नबाट जोगाउँछ । सिलिक...

असोज १४, २०७९

गुगलले भिडियो गेम स्ट्रिमिङ सेवा स्टडिया बन्द गर्ने भएको छ ।  यो सेवा आगामी जनवरी १८ मा बन्द हुने गुगलले जनाएको छ । स्टडियाका उपाध्यक्ष र महाप्रबन्धक फिल ह्यारिसनले बिहीवार यसबारे जानकारी गराएका हुन्...

असोज १३, २०७९

इसेवाले नेपालीहरूको महान चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ ।  दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दश...