×

चैत २७, २०८०

याङ्गुन– म्यान्मारको जुन्ता सरकारले मङ्गलवार आफ्नो मानवअधिकार रेकर्डका बारेमा संयुक्त राष्ट्रसङ्घको ‘एकतर्फी आरोपहरूको’ आलोचना गरेको छ । साथै उसले सङ्घर्षग्रस्त आफ्नो मुलुकमा राष्ट्रसङ्घको नयाँ विशेष...

चैत २७, २०८०

गाजा– दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार...

चैत २७, २०८०

भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । समाचारमा जनाइएअनुसार दुर्घटनामा कू...

चैत २७, २०८०

स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । नाम सार्वजनिक नभएकी ती चिनियाँ पत्रकार ५७ वर्षकी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  स्विडेनको प्रसारक एसभीटीका अनुसार चिन...

चैत २७, २०८०

दुनियाभरका लाखौं मानिसहरूले पूर्ण सूर्य ग्रहण अवलोकन गरेका छन् । सोमबार राति लाखौं मानिसहरूले पूर्ण सूर्यग्रहण हेरेका हुन् । अमेरिका र क्यानडाका लाखौं मानिसले यो दृश्यको आनन्द लिए । ग्रहण सम्पूर्ण उत्तर अमेरिकी म...

चैत २७, २०८०

भारतले लामो समयदेखि प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्धबीच पनि संयुक्त अरब इमिरेट्स(यूएई)लगायत देशमा सरकारको अनुमतिमै प्याज निर्यात भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्वभर प्याज...

चैत २६, २०८०

रुसले सोमबार आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन्...

चैत २६, २०८०

नजिकैको एउटा महत्त्वपूर्ण सीमा केन्द्रमा झडपहरू भएपछि म्यान्माको जुन्ताले थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन अनुरोध गरेको थाई विदेश मन्त्रालयले...

चैत २६, २०८०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँको मिश्रित तथा अडकलहरूपछि आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्दै सोमबार बिहान जारी भिडियोमा गर्भपतनबारे निर्णय गर्न राज्यहरूलाई छाड्नुपर्ने बताएका छन् ।  &ldquo...

चैत २६, २०८०

पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङ्घीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ ।​ सङ्घीय तथा प्रान्तीय राजस्व एकल बिक्री क...

चैत २६, २०८०

मापुतो, मोजाम्बिका - मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापुनजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ । र...

चैत २६, २०८०

पोर्चुगल - पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का एक नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपा...

चैत २६, २०८०

टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ ह्याकरहरूले एआई उपकरणहरू प्रयोग गरेर विश्वभरका चुनावमा मतदाताहरूलाई प्रभावित पार्न सक्ने चेतावनी दिएको छ । द गार्डियनका अनुसार माइक्रोसफ्टले आफ्नो ब्लग पोस्टमा चीनले आफ्नो फाइदाको ...

चैत २६, २०८०

सान्या - दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ...

चैत २६, २०८०

युक्रेन - युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् ।  कांग्रेसमा रिपब्लिकनहरूले महिनौ...

चैत २५, २०८०

भारतको राजधानी दिल्लीमा चोरी भएको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाकी श्रीमती मल्लिकाको कार बनारसमा भेटिएको छ । गत मार्च १९ (चैत ६)मा दक्षिणी दिल्लीबाट चोरी भएको फर्चुनर कार आ...

चैत २५, २०८०

हुलियान– विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाई मार्गबाट उद्धार गर्न शुरू गरिएको छ ।&n...

चैत २५, २०८०

बइजिङ– सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा...