×

पुस २८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीति अहिले अन्योल र संक्रमणको अवस्थामा छ । राष्ट्रपतिले आगामी वैशाख १७ र २७ ग...

पुस २२, २०७७

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता शरतसिंह भण्डारी महोत्तरीबाट पटक–पटक सांसद बनेका संसदीय प्रणालीको अनुभवी नेता हुन् । २०३८ सालमा पहिलो पटक तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य बनेका भण्डा...

पुस २०, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि केन्द्र मात्र होइन प्रदेश, जिल्ला र स्थानीय तहसम्म कित्ताकाट भइरहेको छ । केन्द्रबाट गाउँ–गाउँमा पुगेका नेताहरूले कार्यकर्तालाई आफ्नो पक्षमा तान्न रातद...

पुस १७, २०७७

पुस ५ गते जुन घटना भयो, संसद् विघटनको प्रक्रिया जसरी अगाडि बढाइयो, वास्तवमा भन्ने हो भने त्यो संविधानसम्मत् छैन । यो जनादेशअनुरूप पनि छैन । लोकतान्त्रिक पनि छैन भनेर हामी सातजना मन्त्रीहरूले पार्टीकै निर्देशनमा ...

पुस २, २०७७

बद्री पंगेनी कलाकारितासँगै राजनीतिक विषयमा पनि धेरै जानकारी राख्छन् । भन्नेले त उनलाई नेकपा निकट र त्यसमा पनि पूर्व एमाले निकट कलाकार भन्ने गरेका छन् । तर, उनी यो कुरा स्वीकार्दैनन् । भन्छन्, ‘हरेक नाग...

मंसिर २९, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक संकट फूटउन्मुख हुँदै गइरहेको छ । शीर्ष नेताहरूले विभिन्न फोरमहरूमा गएर दिने गरेका अभिव्यक्तिले पार्टी एकतालाई जोगाउनु पर्छ भन्दै अभियान नै चलाएका ...

मंसिर २४, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो आन्तरिक कलहकै बीचमा स्थायी कमिटी बैठक सञ्चालन गरिरहेको छ । आइतवार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक कारण देखाउँदै बैठकमा उपस्...

मंसिर २३, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चुलिएको संकट समाधानका निम्ति दोस्रो पुस्ताका नेताहरूको दौडधूप चलिरहेको छ। तर पछिल्ला केही दिनमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आरो...

मंसिर १०, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय देखिएको विवाद हल हुने छाँटकाँट देखिएको छैन । पार्टीलाई खण्डीकरण हुन नदिने दोस्रो पुस्ताका नेताहरूको सक्रियताका बावजुद विवाद समाधानका बिन्दुहरू अहिले...

मंसिर ९, २०७७

सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गरेको भन्ने ...

मंसिर ७, २०७७

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य ता...

कात्तिक २८, २०७७

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत् कटौती हुने क्रम बढ्दै गएको छ । जसका कारण अहिले आम मानिसमा पुनः लोडशेडिङ हुने त हैन भन्ने त्रास शुरू भएको छ ।  एकातिर विद्युत् प्राधिकरणबाट ...

कात्तिक २७, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मातृका यादव स्पष्ट र खरो विचार राख्ने नेताका रूपमा चिनिन्छन् । पार्टीमा देखिएको पछिल्लो विवादका सन्दर्भमा उनले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड&rsquo...

कात्तिक १९, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको समस्या समाधान गर्न शीर्ष नेताहरू असफल भएको चर्चा चलिरहेको छ ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनता बढेसँगै सम्ब...

कात्तिक १६, २०७७

कर्णाली संकटको पृष्ठभूमि हामी निर्वाचनमा मोर्चाको आधारमा लडेका थियौं । निर्वाचनको केही समयमा नेकपा पार्टी बन्यो । एउटै पार्टी बनेपछि कर्णाली प्रदेश माओवादी पृष्ठभूमिका साथीले नेतृत्व गर्ने परिस्थिति बन्यो । ...

कात्तिक १५, २०७७

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो...

कात्तिक ९, २०७७

विक्रम संवत् २०१३ सालदेखि पत्रकारिता शुरू गरेका भैरव रिसाल गत साउन २९ गतेबाट ९३ वर्षका लागे । नेपालीको औसत उमेरपछि पनि २० वटा वसन्त देखे/भोगेका रिसाल अहिले पनि उत्तिकै सक्रिय छन् । उनको पत्रकारिता बुढो भ...

असोज २०, २०७७

नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा स्थापना भएको बिध ल्याबले छोटो समयमै लोभलाग्दो सफलता र लोकप्रियता कमायो । कोरोना महामारी बढ्दै जाँदा सरकारले निर्धारण गरेको पीसीआर परीक्षण शुल्कमा निजी अस्पताल तथा...