×

साउन १७, २०७८

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ गठबन्धन समेत अनिर्णित जस्तो बनिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको झण्डै ३ साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।  ...

असार २३, २०७८

नेपाली कांग्रेसका सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन् ।...

असार ११, २०७८

राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्यांकन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय सतहमा अन्य कुरा देखिए पनि कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै अहिलेको मुख्य विवाद भएको विश्लेषण गर्छन् । ...

असार १, २०७८

एमालेभित्र सहमतिका लागि भइरहेका प्रयासमा दोस्रो पुस्ताबाट क्रियाशील नेतामध्ये एक हुन्, प्रवक्ता प्रदीप ज्ञवाली । एमालेलाई फुटबाट जोगाउन ज्ञवाली लगायत दोस्रो पुस्ताका नेताहरूले भरमग्दुर प्रयास गरिरहेका छन् । तर ...

जेठ २६, २०७८

सरकारले आर्थिक वर्ष २०७७/०८ को बजेटमा व्यापार घाटी न्यूनीकरणका लागि ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा उल्लेख गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही जेठ १५ गते ल्याएको बजेटमा भनिएको छ, 'वाता...

जेठ १०, २०७८

हाम्रो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले हस्ताक्षर गरेको विषयलाई मैले गलत भनेर लेखेपछि धेरै क्रिया प्रतिक्रिया आए । पार्टीको नेतृत्वम...

जेठ २, २०७८

जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा उभिएको छ । सत्ता सहकार्यका विषयमा दुई कित्तामा विभाजित भएको जसपा एकअर्कालाई कारवाही गर्ने तहसम्म पुगिसकेको छ । केही दिनअघि जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पार्ट...

बैशाख २३, २०७८

जनता समाजवादी पार्टीका प्रभावशाली नेता शरतसिंह भण्डारीले अहिलेसम्मको स्थितिमा मधेशको मुद्दाको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा केही मुद्दा फिर्ता गरेर विश्वासको वातावरण बनाउने आधार तयार ग...

बैशाख २१, २०७८

नेपालमा वैशाख  २० गतेसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या ५४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, जसमध्ये ५० हजार १७२  जना होम आइसोलेसनमा, ३ हजार ८६९ जना संस्थागत आइसोलेस...

बैशाख २०, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जसपाले ओली सरकारविरुद्ध कुनै पनि निर्णय नगर्ने बताएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले मधेशका माग–मुद्दा ओलीले सम्बोधन गरेमा सर...

बैशाख २०, २०७८

विगत दुई दशकयता नेपाली मिडिया क्षेत्रका विभिन्न विधा, स्वरूप र कर्ममा केन्द्रित लक्ष्मणदत्त पन्त स्वतन्त्र मिडिया विज्ञ हुन् । मिडिया रिसर्च र प्राज्ञिक काममा उनी विशेष रुचि राख्छन् । नेपाल र विदेशका विभिन्न विश्वविद्...

बैशाख ६, २०७८

प्रतिनिधि सभा पुनःस्थापना भएको दुई महिना बितिसक्दा समेत मुलुकले राजनीतिक निकास पाउन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार ग...

बैशाख २, २०७८

  सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्ने नक्सा, प्लट रजिष्टर, फिल्ड बूकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ  । आजबाट जग्गधनीले आफ्नो जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न सक्छन् । पह...

चैत ३०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको १० दिन पुगिसकेको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) कां...

चैत २३, २०७७

जनता समाजवादी पार्टीका वरिष्ठ नेता  राजेन्द्र महतोले वैकल्पिक सरकार बनाउने परिस्थिति आए आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने बताएका छन्।  पूर्वमन्त्री समेत रहेका जसपाका प्रभावशाली नेता महतोले आफ्नै नेतृत्...

चैत २२, २०७७

जनता समाजवादी पार्टीका नेता उमाकान्त झाले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या समाधानका लागि सकारात्मक रूपमा प्रक्रिया थालेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य झाले...

चैत २१, २०७७

युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन्। जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन् ।  यसअघि उनी नाइजेरियाका लागि राजदूत थ...

चैत १८, २०७७

– पुरस्कार प्राप्तिको सफलताको श्रेय नगरवासीमा जान्छ ।  – परिवर्तनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति नै हो । – फरक शैली र व्यवहारले काम गर्नु अहिलेको अपरिहार्यता हो । ...