×

असार ३०, २०७७

विगत २ आर्थिक वर्षदेखि करोडौं रुपैयाँ सवारीसाधन खरिदमा नै खर्च गरेको २ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि करोडौं रुपैयाँ महंगो तथा विलासी सवारीसाधन किन्नमा नै खर्च गरेको छ । मन्त्रीदेखी प्रदेश सरका...

असार २४, २०७७

कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको अवस्थाबारे जानकारी दिने 'मिडिया ब्रिफिङ'का नाममा प्रदेश २ सरकारले ५८ लाख ८० हजार खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले सामाजिक सञ्जाल फेसबूकमा १५ मिनेट...

असार २४, २०७७

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित १ बिघा जमिनमा बधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउने भनेर सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत सम्झौता गरेको ९ वर्ष पूरा भ...

असार २२, २०७७

संघीय सरकारले समानुपातिक, समावेशी तथा जनसंख्याका आधारमा सन्तुलित ढंगले बजेट वितरण नगरेर भेदभाव गरेको भनेर बर्सेनि आरोप लगाउने जनता समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेश २ मा त्यस्तै नक्कल गरेको छ । प्र...

असार १९, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मशिन सहितका आवश्यक उपकरण खरिद प्रक्रियामा अनियमितताको गन्ध आएको छ । सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा वस्तु उपलब्ध गराउने टेन्डर...

असार १६, २०७७

असार १ गतेदेखि धनुषासहित देशभर नै नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ तर पनि विभिन्न जिल्लामा ठेकेदारहरूले नदीजन्य पदार्थको उत्खनन् गर्ने तथा बिक्रीवितरण गरेर रोयल्टी असूल गर्ने काम गरिरहेका छन् । धनुषाको...

असार १५, २०७७

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना रोकथामका लागि भएको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन प्रक्रिया अगाडि बढाएको छ । प्रारम्भिक अध्ययनबाट स्वास्थ्य सामग्री खरिदमा कयौं त्रुटि र अख्तियार द...

असार ५, २०७७

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका तत्कालीन परियोजना प्रमुख रमानन्दन यादवलाई २०७५ साउन २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पक्राउ गर्‍यो । परियोजना अन्तर्गतका उपआयोजना त...

असार ३, २०७७

कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ऐनभन्दा बाहिर गई धमाधम कार्यविधि निर्माण गरेर बजेट खर्च गरेको देखिएको छ । प्रदेश सरकारले सदनबाट पारित भएको आर्थिक विनियोजन ऐनअनुसार...

असार २, २०७७

कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा २ नम्बर प्रदेशमा महंगोमा खरिद गरेको पाइएको छ । सप्तरीको राजविराज तथा धनुषाको जनकपुरमा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मश...

जेठ ३२, २०७७

जनकपुरधाम उपमहानगरपालिकाले लकडाउन अवधिमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा ३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ । स्वास्थ्य सामग्री, औषधि खरिद, राहत वितरण तथा क्वारेन्टीन व्यवस्थापनमा रकम खर्च ग...

जेठ ३०, २०७७

कोरोनाभाइरस (कोभिड– १९) महाव्याधिका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्यहरूसम्मको तलब भारी मात्रामा वृद्धि गरेको तथ्य बाहिर आएको छ । मुलुकमा कोभिड- १९ को पहिलो संक्रमित देखिइसकेको...

जेठ ३०, २०७७

कैलालीको कैलारी गाउँपालिका–७ मा ५ वर्ष लगाएर बनेको एक सरकारी भवन हस्तान्तरण नहुँदै भत्किन थालेको छ । साविक रतनपुर गाविस कार्यालयका लागि पटक–पटक म्याद थप गरेर बनाइएको सभा हल, प्रशासन कक्ष, पद...

जेठ २३, २०७७

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि २ नम्बर प्रदेश सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरि...

बैशाख १३, २०७७

समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादवलाई काठमाडौं लिएर गएका सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल सहितको टोलीलाई बाँस बस्नका लागि महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले नै होटलको कोठा ब...

चैत ३०, २०७६

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको सांसद विकास कार्यक्रम खारेज गर्नुपर्ने माग जोडदारले उठिरहेको छ ।  विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अभिया...

चैत २६, २०७६

अत्यावश्यक सेवा मानिएको अस्पताल बन्द गरेर २ नम्बर प्रदेशको जनकपुरधामका चिकित्सक बेपत्ता भएका छन् । कोरोना भाइरस संक्रमणको महामारी रोक्नका लागि सरकारले लकडाउन सँगसँगै सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन...

चैत १९, २०७६

घटना १ – गत चैत्र १७ गते काठमाडौंबाट यात्रु बोकेर जनकपुरतर्फ आइरहेको ज१च ७७७ नम्बरको एम्बुलेन्स सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारमा दुर्घटना भयो । एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँद...