×

पुस १, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृत...

मंसिर २३, २०७९

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ ।  भैरव पुरस्कार गुठी जोरपाटीले आज (शुक्रवार) सार्वजनिक गरेको विवरणानुसार २०७९ सालक...

मंसिर २२, २०७९

गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। प्राध्यापक भुवन ढु...

मंसिर २१, २०७९

दियेश रत्न शाक्य हर्क आफ्नो गलामा चुम्मा लगाएका तोते बोली भर्खरै फिरेका छोरीको ओठको गोलपोष्टभित्र चकलेट बल खेलाउन कतार लागेको धेरै भयो राम भरोस आफ्नो परिवारको छाकमा मीट बल पुर्याउन मुटुका टु...

मंसिर २०, २०७९

लैंगिक तथा यौनिक अल्पसंख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो प...

मंसिर १८, २०७९

बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित  ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ ।  पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको ड...

मंसिर १५, २०७९

पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीवारदेखि पुस्तक प्रदर्शनी शुरू गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ ।  प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सालको यसै महिनास...

मंसिर १०, २०७९

संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो । कतै पनि नलागी संस्थावादी मात्र हुन्छु भन्ने, हुने र हुन चाहने जति सधै...

कात्तिक २६, २०७९

कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट १ जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार...

कात्तिक १९, २०७९

आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारण सभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि साहित्य...

कात्तिक १३, २०७९

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्र...

कात्तिक १३, २०७९

नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनक...

कात्तिक १२, २०७९

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनायौं । दशैंको टीका र जमरा पनि लगायौं, द्यौसीभैलो पनि ...

कात्तिक ९, २०७९

‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि...’ स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कव...

कात्तिक ९, २०७९

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउन...

कात्तिक ८, २०७९

लक्ष्मीपूजाको अवसरमा मंगलवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ति धुमधामका साथ मनाइएको छ । काठमाडौंको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलवार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण...

कात्तिक ७, २०७९

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्...

कात्तिक ६, २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४औँ जन्मजयन्तीका अवसरमा आइतबार हेटौँडामा कवि सम्मेलन गरिएको छ । उक्त अवसरमा साहित्यकार निमेष निखिल, देवराज खरेल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, अनिता न्यौपानेलगायत १२ ...