×

कात्तिक ५, २०७९

करीब १ वर्षपछि उपसम्पादकको विज्ञापन गर्‍यो संस्थाले । सरकारी सञ्चार संस्थानको उपसम्पादक सातौं तहको पद वरिष्ठ शाखा अधिकृत सरहको थियो ।  आफू कार्यरतभन्दा १ तहमाथिको पद भएकाले गोपालले पनि दरखास्त दियो...

कात्तिक ४, २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती मनाइएको छ । शुक्रवार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो ।  जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्...

कात्तिक ३, २०७९

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको दशौँ कृति ‘काला बादलमा उज्याला पाइला’ सार्वजनिक भएको छ । दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ शिखा बुक्सले प्रकाशन गरेको हो ।  प...

कात्तिक १, २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडी मनोनित भएकी  छन् । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । द...

असोज २९, २०७९

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय&rs...

असोज २९, २०७९

काठमाडौंमा शनिवारबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौं’ शुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरूपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सह...

असोज २३, २०७९

यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्य...

असोज १६, २०७९

मानवअधिकार तथा शान्ति समाजको २५औं स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ ।  अहिंसा दिवसका अवसर पारेर आयोजना गरिएको स्मारिका विमोचन क...

असोज ८, २०७९

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे ।...

असोज ८, २०७९

बौद्ध दर्शन र साहित्यका ज्ञाताका रूपमा चिनिन्छन् देवेन्द्रराज शाक्य । ७३ वर्ष पुगेका शाक्य ५ दशकभन्दा बढी समयदेखि बुटवललाई कर्मक्षेत्र बनाएर साहित्य, दर्शन र सिर्जनामा अनवरत सक्रिय छन् । उमेरले ७ दशक पार गरे पनि उन...

असोज ८, २०७९

नारायणी अञ्चल क्षेत्रीय बसोबास कार्यालय वीरगञ्जमा सरुवा भयो गोपालको । लगत्तै सर्लाही जिल्ला जग्गा समस्या समाधान आयोगको काममा जानुपरेकाले सर्लाहीको हरिवन नयाँ रोडमा गएर बस्न लाग्यो तर त्यहाँको बसाइ पनि धेरै दिन भ...

असोज ३, २०७९

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाल...

असोज १, २०७९

युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ नामक पुस्तक सार्वजनिक भएको छ । अंग्रेजी भाषामा लेखिएको भए पनि पुस्तक अध्ययन गर्नका लागि मेडिकल ज्ञानको आवश्यकता नपर्न...

असोज १, २०७९

कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विक्रम संवत् १८३१) देखि समकालीन...

भदौ ३१, २०७९

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । वर्ष २०७९ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्...

भदौ ३१, २०७९

नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली चेलीहरूले लेखेको 'छोरीले जन्माएका आमाहरू' बबजारमा आएको छ ।  पुस्तकमा १२ जना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ । आमाहरूले विभिन्न सम...

भदौ २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् । सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी...

भदौ २६, २०७९

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ...